अन्डर १९ एसिया कप वर्षाको कारण प्रभावित

कार्तिक २८, २०७४-एसीसी अन्डर १९ एसिया कप अन्तर्गत नेपालले समुहको अन्तिम खेलमा मलेसियाको सामना गर्दैछ । स्थानीय समय अनुसार १२:३० बजेसम्म पनि लगातार वर्षा भइरहेको छ । खेलको निर्धारित तालिका अनुसार ९ बजे टस हुनुपर्नेमा लगातार वर्षाका कारण सम्भव हुन सकेको छैन । अब वर्षा रोकिएपछि अम्पायरहरुले मैदान निरिक्षण गरेर खेल्न लायक घोषणा गरेपछि मात्र … Continue reading अन्डर १९ एसिया कप वर्षाको कारण प्रभावित